Home पुँजी बजार धितोपत्र बोर्डको अध्यक्षका लागि अर्थमन्त्रालयले आवेदकलाई अन्तरवार्तामा बोलायो 
पुँजी बजारबैंक वित्त

धितोपत्र बोर्डको अध्यक्षका लागि अर्थमन्त्रालयले आवेदकलाई अन्तरवार्तामा बोलायो 

Share
Share

२०८१ कात्तिक २९ गते बिहीबार ।

बैंकको खबर । अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि तीन उम्मेदवारलाई फेरि अन्तर्वार्तामा बोलाएको छ । मन्त्रालयले सूचना जारी गर्दै अध्यक्ष पदका लागि आवेदन दिएकामध्ये तीन जनालाई मंसिर ९ गते बिहान ८ बजे व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि डाकेको हो ।

धितोपत्र बोर्ड २०८० पुस २० गतेपछि पछि कार्यकारी अध्यक्षविहीन छ ।

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नेप्सेमा गिरावट, ६ अर्ब ४४ करोडको कारोबार

काठमाडौं । नेप्सेमा आजपनि गिरावट आएको छ । मंगलबार नेप्से १.५४ अंकले...

डिजिटल कर्जाको दायरा विस्तार, १० लाखसम्म लिन सकिने

बैंकको खबर । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गदर्शन,...

नेपाली रुपैयाँ थप कमजोर, अधिकांश विदेशी मुद्राको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (२०८३ जेठ २६ गते मंगलबार) अधिकांश विदेशी...

नेप्सेमा २०.२७ अंकको गिरावट, ४ अर्ब ८ करोडको कारोबार

काठमाडौं । नेप्से आज पनि दोहोरो अंकले घटेको छ । सोमबार नेप्से...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies