नेपाल बैंकले लाभांश वितरण नगर्ने

नेपाल बैंकले लाभांश वितरण नगर्ने

२०८१ माघ २ गते बुधबार । 

बैंकको खबर । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

पुस २९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कुनैपनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैंक सञ्चालक समितिको बैठकले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ । 

All banking information at your fingertips.


शेयर गर्नुहोस