नाडेप लघुवित्तले लाभांश वितरण नगर्ने

नाडेप लघुवित्तले लाभांश वितरण नगर्ने

२०८२ वैशाख ४ गते बिहीबार । 

बैंकको खबर ।  नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । 

लघुवित्त सञ्चालक समितिको बैशाख ३ गते बसेको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।


शेयर गर्नुहोस