एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

२०८२ वैशाख १७ गते बुधबार ।
बैंकको खबर । एनएमबि बैंकले ८६ हजार ७११ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।
सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आज (वैशाख १७ गते) बाट १५ दिनभित्र बैंकको कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।
All banking information at your fingertips.