यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

२०८२ वैशाख १९ गते शुक्रबार । 

अर्थतन्त्र । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका छन् । 

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा उनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति पौडेलसमक्ष सरकारको नीति तथा कार्यक्रम हस्तान्तरण गरेपछि राष्ट्रपति पौडेलले संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए । 

२०८२/८३ को नीति तथा कार्यक्रम  (पूर्णपाठ)


शेयर गर्नुहोस