राष्ट्र बैंकले ल्यायो रुपैयाँ १० दरको नयाँ नोट प्रचलनमा

२०८२ असार २ गते सोमबार ।
बैंकको खबर । नेपाल राष्ट्र बैंकले रुपैयाँ १० दरको नोट प्रचलनमा ल्याएको भएको छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले आज सूचना जारी गर्दै साविककै आकार तथा रंगमा १० रुपैयाँ दरको नयाँ नोट असार २ गते सोमबारदेखि प्रचलनमा ल्याइएको जानकारी दिएको हो।