कुमारी बैंकको नयाँ ब्याजदर सार्वजनिक

बैंक खबर । कुमारी बैंकले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १०.०१ प्रतिशतसम्म ब्याज तोकेको छ ।
बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरको विस्तृत विवरण तल हेर्नुहोस् ।
All financial information at your fingertips.