राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर

राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर

बैंक खबर । राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज महिनाका लागि ब्याजदर सार्वजनिक गरेको हो । बैंकले भदौ महिनाको तुलनामा ब्याजदर केही घटाएको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस