सेन्ट्रल फाइनान्सले लाभांश वितरण नगर्ने बैंकको खबर १२ महिना पहिले बैंक खबर । सेन्ट्रल फाइनान्सले गत आर्थिक लाभांश वितरण नगर्ने भएको छ। फाइनान्सलको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुmलाई नाफा वितरण नगर्ने भएको हो । सञ्चालक समितिले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएको वित्तीय विवरण फाइनान्सको आगामी वार्षिक साधारणसभामा स्वीकृतिका लागि पेस गर्ने निर्णय समेत गरेको छ । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास २ वर्ष पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर २ वर्ष पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम २ वर्ष पहिले