गुराँस लाइफ इन्स्योरेन्सले १३.२७ प्रतिशत बोनस शेयर दिने बैंकको खबर २ वर्ष पहिले बीमा खबर । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको सञ्चालक समितिको चैत ९ गते बसेको बैठकले हाल कामय चुक्ता पूँजीको १३.२७१२७७२ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो । बोनस शेयरमा लाग्ने कर शेयरधनी आफैले भुक्तानी गर्नुपर्ने निर्णय पनि सञ्चालक समितिले गरेको छ । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना प्रिमियममा आईपीओ जारी गर्न आइएमई लाइफ इन्स्योरेन्सले दियो धितोपत्र बोर्डमा आवेदन २ वर्ष पहिले महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा बढ्यो २ वर्ष पहिले यस्तो छ नेपाल पुनर्बिमा कम्पनीको व्यापार, कति कमायो नाफा ? २ वर्ष पहिले