बेष्ट फाइनान्सको सीईओमा बालनरसिंह घर्ती नियुक्त बैंकको खबर ४ हप्ता पहिले २०८१ फागुन २६ गते सोमबार । बैंकको खबर । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बालनरसिंह घर्ती (बिएन) नियुक्त भएका छन् । कम्पनीको २६ गते बसेको सञ्चालक समितिको बैठकले घर्तीलाई सीईओ नियुक्त गरेको हो । उनी फागुन २६ गतेदेखि नै सीईओको जिम्मेवारी सम्हाल्नेगरी नियुक्त भएका हुन् । उनी चार वर्षका लागि नियुक्त भएका हुन् । All banking information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास २ वर्ष पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर २ वर्ष पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम २ वर्ष पहिले