देशको अर्थतन्त्रले गति लिएको अर्थमन्त्रालयको निष्कर्ष बैंकको खबर ७ दिन पहिले २०८२ वैशाख १४ गते आइतबार । बैंकको खबर । अर्थ मन्त्रालयले देशको अर्थतन्त्रले गति लिएको निष्कर्ष निकालेको छ । मन्त्रालयले प्रकाशित गरेको अर्थ बुलेटिनमा भनिएको छ ‘अर्थतन्त्रका बाह्य सूचक सबल र सुदृढ छन भने आन्तरिक सूचकहरुमा सुधार हुँदै गएको छ । समग्रमा अर्थतन्त्रले गति लिएको छ ।’ राजस्व परिचालनमा वृद्धि, पुँजीगत खर्चमा वृद्धि, करको दायरा विस्तारमा वृद्धि, वैदेशिक सहायता प्रतिबद्धतामा वृद्धि, नेप्से सूचकांकमा वृद्धि, निर्यातमा वृद्धि, आयातमा वृद्धि हुनुले अर्थतन्त्र ठिकठाक तरिकाले अगाडि बढेको अर्थमन्त्रालयले दाबी गरेको छ । शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास २ वर्ष पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर २ वर्ष पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम २ वर्ष पहिले