सुनको मूल्य ५०० रुपैयाँ बढ्यो
२०८२ वैशाख १६ गते मंगलबार ।
बैंकको खबर । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ प्रतितोला ५०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँ तोकेको छ ।
चाँदी भने आज स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ ।