यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ) बैंकको खबर २४ घण्टा पहिले २०८२ वैशाख १९ गते शुक्रबार । अर्थतन्त्र । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा उनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति पौडेलसमक्ष सरकारको नीति तथा कार्यक्रम हस्तान्तरण गरेपछि राष्ट्रपति पौडेलले संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए । २०८२/८३ को नीति तथा कार्यक्रम (पूर्णपाठ) शेयर गर्नुहोस रिपोर्ट तथा सूचना मनाङमा ४९.९५ मेगावाटको दानाखोला जलविद्युत आयोजना निर्माण गरिँदै २ वर्ष पहिले लिटरमा ११ रुपैयाँ बढ्यो दूधको मूल्य २ वर्ष पहिले कृषि विकास बैंक, आईएफसी र कर्जा सूचना केन्द्रबीच सम्झौता २ वर्ष पहिले