नयाँ आर्थिक वर्षको पहिलो दिन नै आन्तरिक ऋण उठाउँदै सरकार बैंकको खबर १२ महिना पहिले बैंक खबर । सरकारले नयाँ आर्थिक वर्षको पहिलो दिन नै १७ अर्ब ७० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । पुरानो ट्रेजरी बिल नवीकरण गर्नका लागि सो ऋण उठाउन लागेको हो । अर्थात यसअघि जारी भएका २८ दिन र ९१ दिन अवधिको ट्रेजरी बिल नवीकरण गरिनेछ । राष्ट्र बैंकले २८ दिन अवधिको १० अर्ब रुपैयाँ र ९१ दिन अवधिको ७ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न बोलकबोल खुला गरिएको जनाएको छ । बोलकबोल साउन १ गते सोमबार दिउँसो ३ बजेभित्र हुने छ । बोलकबोलमा बैंक तथा वित्तीय संस्था सहभागि हुन सक्नेछन् । यी ट्रेजरी बिल साउन २ गतेदेखि जारी हुनेछ । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास २ वर्ष पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर २ वर्ष पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम २ वर्ष पहिले