२१ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक बैंकको खबर १२ महिना पहिले बैंक खबर । नेपाल राष्ट्र बैंकले २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीमा ल्याएको छ । केन्द्रीय बैंकले २८ दिन अवधिको ८ अर्ब रुपैयाँ, ९१ दिनमा ८ अर्ब १० करोड रुपैयाँ र १८२ दिन अवधिको ५ अर्ब रुपैयाँको ट्रेजरी बिल बोलकबोलमार्फत बिक्रीम ल्याएको हो । यी सबै ट्रेजरी बिल पुरानो नवीकरण हो । राष्ट्र बैंकले साउन १५ गते सोमबार दिउँसो तीनबजेसम्म बोलकबोल खुला राखेको छ । बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि आवेदन दिन सक्नेछन् । ट्रेजरी बिल साउन १६ गते मंगलबार देखि जारी हुनेछ । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास २ वर्ष पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर २ वर्ष पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम २ वर्ष पहिले