एभरेष्ट बैंकले २०.५३ प्रतिशत लाभांश वितरण गर्ने बैंकको खबर १२ महिना पहिले बैंक खबर । एभरेष्ट बैंकले सेयरधनीलाई २०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले १० प्रतिशत बोनस सेयर र नगद तथा बोनस सेयरमा लाग्ने कर सहित १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको गत बुधबार बसेको ३५७औँ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८०को मुनाफाबाट सो लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ । All financial information at your fignertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास २ वर्ष पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर २ वर्ष पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम २ वर्ष पहिले