एनएमबि लघुवित्तले लाभांश वितरण नगर्ने
![एनएमबि लघुवित्तले लाभांश वितरण नगर्ने](http://www.bankkokhabar.com.np/images/news/1707891552_NMB_Laghubitta _Logo.png)
बैंक खबर । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि लाभांश वितरण नगर्ने भएको छ । फागुन १ गते बसेको लघुवित्तको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
All financial information at your fingertips.