सेन्ट्रल फाइनान्सले लाभांश वितरण नगर्ने

सेन्ट्रल फाइनान्सले लाभांश वितरण नगर्ने

बैंक खबर । सेन्ट्रल फाइनान्सले गत आर्थिक लाभांश वितरण नगर्ने भएको छ। फाइनान्सलको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट  सेयरधनीहरुmलाई नाफा वितरण नगर्ने भएको हो ।

सञ्चालक समितिले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएको वित्तीय विवरण फाइनान्सको आगामी वार्षिक साधारणसभामा स्वीकृतिका लागि पेस गर्ने निर्णय समेत गरेको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस