‘आइएमई पे’ बाट एयरलाइन्स टिकट काट्दा क्यासब्याक

‘आइएमई पे’ बाट एयरलाइन्स टिकट काट्दा क्यासब्याक

बैंक खबर । आईएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ मार्फत विभिन्न एयरलाइन्सको टिकट काट्दा क्यासब्याक पाइने भएको छ । 

ग्राहकले एयरलाइन्स कम्पनी बमोजिम ७५ रुपैयाँ वा सो भन्दा भढी क्यासब्याक पाउन सक्नेछन् । यसमा ग्राहकले आइएमई पेको बोनस नामक प्रोमोकोड प्रयोग गरेबापत थप ५० रुपैयाँ गरी कम्तिमा १२५ रुपैयाँ वा सोभन्दा बढी क्यासब्याक पाउन सक्नेछन् । 

आइएमई पेको उक्त प्रोमोकोड जेठ ७ देखि असार ६ गतेसम्म एउटा ग्राहकले एकपटकसम्म मात्र प्राप्त गर्न सक्नेछन् । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस