राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी सुरु गर्यो, माग्यो सुझाव

राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी सुरु गर्यो, माग्यो सुझाव

बैंक खबर । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०/८१को मौद्रिक नीतिको तयारी थालेको छ । राष्ट्र बैंकले सरोकारवालासमक्ष मौद्रिक नीतमा समेटनुपर्ने राय/सुझाव मागेको छ ।  

राष्ट्र बैंकले असार १० गतेभित्र आर्थिक अनुसन्धान विभागमा सुझाव उपलब्ध गराउन आग्रह गरेको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस