भारतबाट पेट्रोलको मूल्य घटेर आयो, डिजेलको बढ्यो

भारतबाट पेट्रोलको मूल्य घटेर आयो, डिजेलको बढ्यो

अर्थतन्त्र । भारतबाट पेट्रोलको मूल्य घटेर र डिजेलको मल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलको मूल्य ३४ पैसाले घटेको छ भने डिजेलको २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ । 

निगमले भारतीय आयल कर्पोरेशनबाट प्रत्येक १५ दिनमा नयाँ मूल्यसूची पाउने गर्छ । 

नयाँ मूल्यपछि पनि निगमलाई १५ दिनमा ५० करोड रुपैयाँ नाफा हुनेछ ।

All financial information at your fingertips.


शेयर गर्नुहोस