संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन

काठमाडौं । संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधन भएको छ । बालुवाटारस्थित निवासमा हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । 

अस्पताल पुर्याएलगत्तै अस्पतालले मृत घोषणा गरेको हो। नेम्वाङको निधनको खबर पाएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरु अस्पताल पुगेका थिए। 
 

'सहमति र सहकार्य’का पर्याय सुवासचन्द्र नेम्वाङ


भिडियो हेर्नुहोस

शेयर गर्नुहोस