युनिक नेपाल लघुवित्तको लाभांश घोषणा

युनिक नेपाल लघुवित्तको लाभांश घोषणा

बैंक खबर । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

लघुवित्तको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस