आरएसडिसी लघुवित्तले ९.०५२६ प्रतिशत लाभांश वितरण गर्ने

आरएसडिसी लघुवित्तले ९.०५२६ प्रतिशत लाभांश वितरण गर्ने

बैंक खबर । आरएसडिसी लुघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट ८.६० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

घु्वित्तको असोज १९ गते शुक्रबार बसेको सञ्चालक समितिको १४८औं बैठकले सो प्रस्ताव गरेको हो । लघुवित्तले कुल ९.०५२६प्रतिशत लाभांश वितरण गर्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ ।

All financial information at your fingertips.


शेयर गर्नुहोस