महुली लघुवित्तको सञ्चालकमा आचार्य

महुली लघुवित्तको सञ्चालकमा आचार्य

बैंक खबर । महुली लघुवित्त वित्तीय संस्थाको रिक्त सञ्चालक पदमा मोहनहरि आचार्य नियुक्त भएका छन् । 

लघुवित्तको सञ्चालक समितिको असोज २० गते बसेको बैठकले आचार्यलाई संस्थापक शेयरधनी तर्फबाट सञ्चालक पदमा नियुक्त गरेको हो ।

All financial information at your fingertips.


शेयर गर्नुहोस