स्वरोजगार लघुवित्तको लाभांश घोषणा

स्वरोजगार लघुवित्तको लाभांश घोषणा

बैंक खबर । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ। लघुवित्तको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले ७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको सो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस