मन्त्री रिजालद्वारा नेपाली महावाणिज्य दूतावास निरीक्षण


अर्थतन्त्र । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले कोलकत्ता स्थित नेपाली महावाणिज्य दूतावासको निरीक्षण गरेका छन् । महावाणिज्य दूत ईश्वरराज पौडेल तथा दूतावासका अन्यकर्मचारीले मन्त्री रिजाललाई दूतावासका काम कारवाहीका विषयमा जानकारी गराएका थिए । 

मन्त्री रिजालले पारवहन सन्धिअनुसार सेवाप्रवाहहरु बारेमा बिस्तृत जानकारी लिनु भएको छ । सेवाप्रवाहहरु प्रवाभकारी बनाउन आवश्यक सुधारका सुझावहरु दिदै मन्त्री रिजालले कार्यन्वयनकालागि निर्देशन समेत दिए । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस