वैकुण्ठ अर्याल मुख्य सचिव नियुक्त


अर्थतन्त्र । सरकारले डा. वैकुण्ठ अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको हो ।

हालका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्यालको पाँच वर्षे कार्यकाल आगामी असार तीन गते सकिँदै थियो ।

कार्यकाल सकिन लागेका आर्यललाई मुख्य सचिव बनाउन असोजमा कार्यकाल सकिन लागेका मुख्य सचिव शंकरदाश वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको छ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस