राष्ट्र बैंक सञ्चालक समितिको बैठक सकियो, आजै वेबसाइटमार्फत मौद्रिक नीति सार्वजनिक गरिँदै


बैंक खबर । मौद्रिक नीति पारित गर्न बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठक सकिएको छ । बिहान ८ बजेका लागि बोलाईको बैठकले चालु आर्थिक वर्ष २०८०/८१को मौद्रिक नीति पारित गरेको छ । 

मौद्रिक नीति केही समयमा नै वेबसाइटमा सार्वजनिक हुने बताइएको छ । मौद्रिक नीति सार्वजनिक गरेपछि गभर्नर महाप्रसाद अधिकारीले दिउँसो ३ बजे होटल याक एन्ड यतिमा पत्रकारसम्मेलन गर्ने कार्यक्रम रहेको बताइएको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस