Home अर्थतन्त्र सुनको मूल्यले बनायो अहिलेसम्मकै उच्च रेकर्ड
अर्थतन्त्रबैंक वित्त

सुनको मूल्यले बनायो अहिलेसम्मकै उच्च रेकर्ड

Share
Share

२०८१ चैत १५ गते, शुक्रबार । 

अर्थतन्त्र । नेपाली बजारमा सुनको मूल्यले फेरि अर्को नयाँ रेकर्ड बनाएको छ। आज सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो (बिहीबार) प्रतितोला एक लाख ७४ हजार ८०० रुपैयाँ थियो । 

आज सुनको मूल्यले यसअघि चैत ६ गतेको उच्चतम मूल्यलाई ब्रेक गर्दै नयाँ उचाई बनाएको हो ।

आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर प्रतितोला दुई हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार २० रुपैयाँमा कारोबार भएको थियो ।

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

पर्यटकको रोजाइमा त्रिवेणी पाटन

कालीकोट । कालीकोट र बाजुराको सीमा क्षेत्रमा पर्ने बडीमालिकाको त्रिवेणी पाटन आन्तरिक...

बाग्मती नदीको तीव्र कटानले टौदहका बस्ती जोखिममा

काठमाडौं । बाग्मती नदीको कटानले टौदहपूर्वका केही घर परेका छन् । कीर्तिपुर...

गोरखाको बाह्रकिलो बजारका संरचना खाली : २० वर्षदेखि कब्जा गरिएको सार्वजनिक जग्गा वन कार्यालयको नियन्त्रणमा

गोरखा । गोरखा नगरपालिका-११ को सार्वजनिक जग्गामा सञ्चालित बाह्रकिलो बजारमा बनेका संरचनालाई...

अर्थसम्बन्धी कानुन संशोधन विधेयक र अन्तर्राष्ट्रिय श्रम महासन्धि अनुमोदनको प्रस्ताव लगिँदै

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा राष्ट्रिय मानवअधिकारलगायत तीन आयोगका पछिल्ला वार्षिक प्रतिवेदन...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies