Home बैंक वित्त वाणिज्य बैंकको ऋण ‘पोर्टफोलियो’ मूल्यांकन गर्न ६ कम्पनी ‘सर्टलिस्ट’
बैंक वित्त

वाणिज्य बैंकको ऋण ‘पोर्टफोलियो’ मूल्यांकन गर्न ६ कम्पनी ‘सर्टलिस्ट’

Share
Share

२०८१ फागुन १९ गते सोमबार ।

बैंकको खबर । नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकहरुको  ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्न गर्न परामर्श सेवा दिनको लागि ६ वटा विदेशी कम्पनी सर्टलिस्टमा परेको जनाएको छ । 

राष्ट्र बैंकले श्रीलंकाको डेलोइट पार्टनर्स, बंगलादेशको हावलादर यूनुस एण्ड कम्पनी, भारतको केपीएमजी एसोसिएट एण्ड कन्सल्टिङ सर्भिसेज एलएलपी, मेहरा-जेकेएसएस-एसएसदीडीआई-जेभी (नेपालको सृुवेदी एण्ड एसोििसएट्स थापाथली, भारतको मेहरा गोएल एण्ड कम्पनी र भारतकै जेीएसएस एण्ड एसोसिएटस), भारतकै एमएसकेए एण्ड एसोसिएट्स र जेभीः एसआरबीए एण्ड बी.के अग्रवाल कम्पनी (लिड एसआर बातलिबोई एण्ड एसोसिएट्स भारत र बीके अग्रवाल एण्ड कम्पनी नेपाल) सर्टस्टिमा परेका हुन् । 

सर्टलिस्टमा परेकाहरुलाई प्रस्ताव पेस गर्न राष्ट्र बैंकले केही समयपछि सूचना जारी गर्ने जनाएको छ । 

राष्ट्र बैंकले २०८१ मंसिर ५ गते यसको लागि टेण्डर आह्वान गरेको थियो । राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले सार्वजनिक खरिद ऐन, २०६३ र राष्ट्र बैंक सार्वजनिक खरिद विनियमावली, २०७१ अनुरूप उक्त कम्पनीहरूको छनोट गरेको हो ।
 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २० अर्ब रुपैयाँको ऋणपत्र

बैंकको खबर । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies