Home अर्थतन्त्र पाँच अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दै सरकार
अर्थतन्त्रबैंक वित्त

पाँच अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दै सरकार

Share
Share

२०८१ फागुन ५ गते सोमबार । 

बैंकको खबर । सरकारले पाँच अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १८२ दिनको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

फागुन  ६ गते मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज १० बजेदेखि ३ बजेसम्म बोलकबोल गर्न सकिने कार्यालयले जनाएको छ । यो ट्रेजरी बिल २०८२ भदौ ३ गते परिपक्व हुनेछ । 

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । 

सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

मधेश प्रदेशको बजेट विवाद सुल्झाउन कार्यदल गठन, नियमावलीका दुई उपनियम निलम्बित

धनुषा । मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा...

विदेशमा ८ वर्ष श्रम खर्चेका गणेश आचार्यको इनरुवामा लोभलाग्दो कृषि क्रान्ति, वार्षिक १२ लाखसम्म आम्दानी

सुनसरी । सुनसरी जिल्ला सदरमुकाम इनरुवा-८ का गणेश आचार्य वैदेशिक रोजगारीबाट फर्किएपछि...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

आदिकवि भानुभक्तको जन्मभूमिमा राष्ट्रिय गौरवको आयोजना, भानु साहित्य उद्यानका लागि २४ करोड बजेट

तनहुँ । नेपाली भाषाका अनुवादक आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई अन्तरराष्ट्रिय...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies