Home पुँजी बजार सेयरबजार साढे १९ अंकले बढ्यो
पुँजी बजारबैंक वित्त

सेयरबजार साढे १९ अंकले बढ्यो

Share
Share

२०८१ फागुन ४ गते आइतबार ।

सेयर खबर । सेयरबजारमा आइतबार कारोबार मापक नेप्से परिसूचक १९ दशमलव ५६ अंकले बढेर दुई हजार छ सय ९८ दशमलव ०३ विन्दुमा कायम भएको छ।

नौ अर्ब ४७ करोड तीन लाख आठ हजार दुई सय ६६ रुपैयाँ बराबरको     दुई करोड नौ लाख ८४ हजार चार सय ४० कित्ता सेयर किनबेच भएको छ । 

आज म्युचुअल फण्ड र निर्जीवन बीमा समूह बाहेक सबै समूह बढेका छन् । लगानीकर्ताको आकर्षण फाइनान्स समूहमा देखिएको छ । यो समूह चार दशमलव ९४ प्रतिशत बढेको छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड, नेपाल फाइनान्स लिमिटेड र गार्डियन माइक्रो लाइफको सेयर कारोबार सकारातमक सर्किट लेभलमा भएको छ । न्यादी हाईड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ३३ करोड ५४ लाख ७५ हजार एक सय २९ रुपैयाँको सेयर कारोबार भएको छ । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

घट्यो सेयर बजार, कारोबार रकम झण्डै ७ अर्ब

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले...

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies