Home बैंक वित्त अधिकांश वाणिज्य बैंकले ब्याजदर स्थिर राखे
बैंक वित्त

अधिकांश वाणिज्य बैंकले ब्याजदर स्थिर राखे

Share
Share

२०८१ माघ ३० गते बुधबार । 
बैंकको खबर । अधिकांश वाणिज्य बैंकहरुले फागुन महिनाको लागि माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । ग्लोबल आइएमई बैंकले मुद्दति निक्षेपको ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाएको छ भने लक्ष्मी सनराइज बैंकले ०.२५ प्रतिशत विन्दुले घटाएको छ । बाँकी १८ वटा वाणिज्य बैंकहरुले माघ महिनाकै मुद्दति निक्षेपको ब्याजदरलाई नै निरन्तरता दिएका छन् । 

फागुनमा वाणिज्य बैंकहरुको मुद्दति निक्षेपको ब्याजदर औसत ब्याजदर ६ प्रतिशत कायम भएको थियो । 
 

                              वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर (प्रतिशत)
      बैंकको नाम   २०८१ फागुन   २०८१ माघ   फरक
      नेपाल बैंक    ५.६    ५.६    ०
      कृषि विकास बैंक    ५.५१    ५.५१    ०
      राष्ट्रिय वाणिज्य बैंक    ६    ६    ०
      एभरेष्ट बैंक    ६    ६    ०
      एनआईसी एसिया बैंक    ६.६    ६.६    ०
      नबिल बैंक    ५.७५    ५.७५    ०
      नेपाल एसबिआई बैंक    ५.५    ५.५    ०
      सानिमा बैंक    ६.०५    ६.०५    ०
      सिटिजन्स बैंक इन्टरनेशनल    ५.६५    ५.६५    ०
      प्राइम कमर्सियल बैंक    ६.२५    ६.२५    ०
      कुमारी बैंक    ५.९१    ५.९१    ०
      एनएमबि बैंक    ६.६    ६.६    ०
      ग्लोबल आइएमई बैंक    ६    ५.७५    ०.२५
      स्टाण्डर्ड चार्टर्ड बैंक    ६.२५    ६.२५    ०
      नेपाल इन्भेष्टमेन्ट मेगा बैंक    ६.५    ६.५    ०
      लक्ष्मी सनराइज बैंक    ५.५    ५.७५    –०.२५
      सिद्धार्थ बैंक    ६    ६    ०
      हिमालयन बैंक    ६.२५    ६.२५    ०
      माछापुच्छ्रे बैंक    ६    ६    ०
      प्रभु बैंक    ६.१    ६.१    ०
      औसत ब्याजदर    ६    ६.००१    ०

 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २० अर्ब रुपैयाँको ऋणपत्र

बैंकको खबर । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको...

कर्जा प्रवाहमा राष्ट्र बैंकको लक्ष्य पूरा भएन, निजी क्षेत्रतर्फको लगानी ६.५ प्रतिशत मात्रै

बैंकको खबर । चालु आर्थिक वर्षको वैशाखसम्म विस्तृत मुद्रा प्रदायको वृद्धिदर १५.२...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies