Home पुँजी बजार सेयरबजार १४ अंकले घट्यो
पुँजी बजारबैंक वित्त

सेयरबजार १४ अंकले घट्यो

Share
Share

२०८१ माघ २२ गते मंगलबार । 

बैंकको खबर । सेयरबजारमा आज नेप्से परिसूचक १४ दशमलव शून्य आठ अंकले घटेर दुई हजार सात सय १५ दशमलव ९१ विन्दुमा झरेको छ । 

कारोबार रकम हिजोको तुलनामा घटेको छ । आठ अर्ब ९१ करोड ९६ लाख ९७ अजार रुपैयाँ बराबरको एक करोड ६९ लाख १७ हजार ८३५ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका दुई सय ४२ कम्पनीमध्ये १६२ वटाको सेयरमूल्य घट्दा बजारमा गिरावट देखिएको हो । तरपनि ७१ कम्पनीको सेयरमूल्य बढेको छ भने नौ वटाको स्थिर रहेको छ । 

जलविद्युत र अन्य बाहेक सबै समूह घटेका छन् । कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर कारोबार नकारात्मक सर्किट लेभलमा भएको छ । जोशी हाइड्रो पावरको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशत बढेको छ । 
 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

घट्यो सेयर बजार, कारोबार रकम झण्डै ७ अर्ब

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले...

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २० अर्ब रुपैयाँको ऋणपत्र

बैंकको खबर । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies