Home बैंक वित्त मंसिरका लागि अधिकांश बैंकले घटाए ब्याजदर, कुन बैंकको कति छ ?
बैंक वित्त

मंसिरका लागि अधिकांश बैंकले घटाए ब्याजदर, कुन बैंकको कति छ ?

Share
Share

२०८१ कात्तिक ३० गते शुक्रबार ।

बैंकको खबर । धेरैजसो वाणिज्य बैंकहरुले मंसिर महिनामा पनि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । केही बैंकहरुले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । 

बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार अब व्यक्तिगत मुद्दति निक्षेपको औसत ब्याजदर ५.९९ प्रतिशत कायम भएको छ । कात्तिक महिनामा औसत ब्याजदर ६.१८ प्रतिशत थियो । एक महिनामा औसत ब्याजदर ०.१९ प्रतिशत विन्दुले घटेको छ । 

बैंकमा निक्षेप थपिदै जाने तर कर्जा प्रवाह न्यून हुने अवस्था छ । प्रणालीमा तरलता बढी भएपछि बैंकहरुले ब्याजदर घटाउँदै लगेका हुन् । ब्याजदर घटेर तल झरेपनि कर्जा लिनेहरुको संख्या बढेको छैन । 

बैंक

कात्तिक

मंसिर

नबिल 

६.२५

५.७५

एनआईसी एसिया 

६.१९

६.७९

नेपाल इन्भेष्टमेन्ट मेगा 

६.५

६.५

स्ट्यान्डर्ड चार्टर्ड   

६.५

६.२५

हिमालयन  

६.२५

६.२५

सानिमा

६.१५

६.२५

प्रभु

६.२

६.१

एभरेस्ट बैंक  

नेपाल एसबिआई

सिद्धार्थ

राष्ट्रिय वाणिज्य बैंक

५.८

नेपाल बैंक 

५.९५

५.९५

कुमारी   

६.०१

५.९१

लक्ष्मी सनराइज    

५.७५

एनएमबि

६.५

५.७५

ग्लोबल आइएमई

६.२५

५.७५

प्राइम कमर्सियल

५.७५

सिटिजन

५.७५

५.६५

कृषि विकास

५.७५

५.५३

औसत

६.१८

५.९९

 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लागुऔषधदेखि बैंकिङ कसुरसम्मका २४ फरार प्रतिवादी पक्राउ, ५ वर्षभन्दा बढी कैद र लाखौँ जरिवाना असुल हुने

झापा । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्ला दुई दिनमा विभिन्न मुद्दाका २४...

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ६० अर्ब निक्षेप संकलन गर्दै

बैंकको खबर । नेपाल राष्ट्र बैंकले २३ दिनका लागि ६० अर्ब बराबरको...

डिजिटल कर्जाको दायरा विस्तार, १० लाखसम्म लिन सकिने

बैंकको खबर । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गदर्शन,...

नेपाली रुपैयाँ थप कमजोर, अधिकांश विदेशी मुद्राको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (२०८३ जेठ २६ गते मंगलबार) अधिकांश विदेशी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies