Home बैंक वित्त सेन्ट्रल फाइनान्समा रोजगारी खुल्यो 
बैंक वित्तरोजगारी

सेन्ट्रल फाइनान्समा रोजगारी खुल्यो 

Share
Share

बैंकिङ रोजगारी । सेन्ट्रल फाइनान्सले केही संख्यामा कर्मचारी माग गरेको छ । फाइनान्सले ब्रान्च इन्चार्ज, क्रेडिट रिस्क डिपार्टमेन्ट हेड र क्रेडिट डिपार्टमेन्ट (असिस्टटेन्ट अफिसर लेभल)मा केही संख्यामा कर्मचारी माग गरेको हो । 

बैंक तथा वित्तीय संस्थामा आफ्नो करियर बनाउन चाहने योग्य व्यक्तिले संस्थामा आवेदन दिन सक्नेछन् । त्यसका लागि विस्तृतमा फाइनान्सले प्रकाशित गरेको भ्याकेन्सी तल हेर्नुहोस् ।
 

All financial information at your fingertips.

📎 Attached Document

📄 Attached File: document_1079_सनटरल_फइननसम_रजगर_ख.pdf

⚠️ File hosted externally

View/Download File

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies