सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँ बढ्यो

सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँ बढ्यो

२०८२ जेठ २ गते शुक्रबार । 

बैंकको खबर । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाादी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३००० रुपैयाँ बढेको छ । 

आज बजारमा छापावाल सुनको कारोबार प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ बढेको छ । चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भइरहेको छ । 


शेयर गर्नुहोस