लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, बोनस सेयर सात प्रतिशत

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, बोनस सेयर सात प्रतिशत

बैंक खबर । लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ । बैंकको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ७.३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

प्रस्तावित लाभांशमध्ये ७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभा)श वितरण गर्नेछ । सो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस