Home बैंक वित्त सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर
बैंक वित्तरोजगारी

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

Share
Share

२०८२ जेठ २८ गते बुधबार । 

बैंकको खबर । सांग्रिला विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले दाङ जिल्ला लमही ब्रान्चका लागि ब्रान्च म्यानेजर र बाग्लुङ जिल्लाका लागि रिलेसन्सिप अफिसर/म्यानेजर माग गरेको हो । 

दुवै पदका लागि स्नातक तह पास गरेको हुनुपर्ने छ । अफिसर तहका लागि स्नातकोत्तर पास गरेका व्यक्तिलाई प्राथमिकता दिने बैंकले जनाएको छ । यसबाहेक पाँच वर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभव हुनुपर्ने छ । 

बैंकमा काम गर्न इच्छुक योग्यता पुगेका व्यक्तिले असार १० गतेभित्र आवेदन दिन सक्नेछन् । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies