Home बैंक वित्त बजारबाट ४० अर्ब तान्दै राष्ट्र बैंक
बैंक वित्त

बजारबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

Share
Share

२०८२ जेठ २८ गते बुधबार । 

बैंकको खबर । नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । प्रणालीमा अधिक तरलताको स्थितिमा सुधार हुन नसकेपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत सो पैसा तान्न लागेको हो । 

२१ दिन अवधिका लागि प्रशोचन गर्न लागेको सो निक्षेप संकलन उपकरण खरिदका लागि बैंक तथा वित्तीय संस्थाले आज अपरान्ह ३ बजेसम् अनलाइन सफ्टवेरमार्फत बोलकबोल गर्न सक्नेछन् । 

यस निक्षेप संकलन उपकरणको ब्याजदर बोलकोबालको माध्यमबाट निर्धारण हुनेछ । निक्षेपको साँवा ब्याज भु्क्तानी २०८२ असार १८ गते हुनेछ । 

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोडले निःशेष भाग जाने गरी कुल अह्वान रकमसम्म आवेदन दिन सक्नेछन् । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies