काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ का लागि आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ।
फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षमा कुनै पनि लाभांश वितरण नगर्ने र सोही आर्थिक वर्षको वित्तीय विवरण पारित गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो।

Leave a comment