Home बैंक वित्त बैंकिङ प्रणालीबाट ५० अर्ब तान्दै राष्ट्र बैंक
बैंक वित्त

बैंकिङ प्रणालीबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

Share
Share

२०८२ वैशाख १७ गते बुधबार । 

बैंकको खबर । बैंकिङ प्रणालीमा अधिकतरलता भएपछि राष्ट्र बैंकले आज फेरि ५० अर्ब रुपैयाँ तान्ने भएको छ ।

बैंकहरुले कर्जा विस्तार गर्न नसक्दा तरलता थुप्रिएर गएको छ । यसको असर न्यूनीकरणका लागि केन्द्रीय बैंकले प्रणालीबाट पैसा तानेर व्यवस्थापन गर्दै आएको छ । 

केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि सो रकम तान्न लागेको हो ।  यसका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ ।

करिब दुई वर्षयता बजारमा कर्जाको माग न्यून भएको र निक्षेपको वृद्धि उच्च भएपछि बैंकहरुले अधिक तरलताको सामना गर्दै आएका छन् । 

निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकमा पैसा निक्षेप गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्नेछन् । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies