Home अर्थतन्त्र मौद्रिक नीति समीक्षा, असल कर्जाको नोक्सानी व्यवस्था घटाइयो (पूर्णपाठ)
अर्थतन्त्रबैंक वित्त

मौद्रिक नीति समीक्षा, असल कर्जाको नोक्सानी व्यवस्था घटाइयो (पूर्णपाठ)

Share
Share

२०८१ फागुन १३ गते मंगलबार । 

बैंकहरुको आम्दानी बढ्ने 

बैंकको खबर । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अधिकांश नीतिगत व्यवस्थाहरुलाई यथावत राखेको छ । तर असल कर्जाको नोक्सानी व्यवस्था घटाएको छ । असल ऋणमा गर्दै आएको नोक्सानी व्यवस्था १.१० प्रतिशतबाट घटाएर १ प्रतिशतमा झारेको छ । 

नीतिगत दरलाई ५.० प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखेको छ ।

नन डेलिभरेबल फरवार्डको हकमा प्राथमिक पुँजीकाके विद्यमान १५ प्रतिशतकाके सीमालाई बढाएर २० प्रतिशत पु¥याएको छ । 
व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपातको सीमा ६० प्रतिशतमा झरेको छ । 

 

All banking information at your fingertips.

📎 Attached Document

📄 Attached File: document_2163_मदरक_नत_समकष_असल_करज.pdf

⚠️ File hosted externally

View/Download File

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

मधेश प्रदेशको बजेट विवाद सुल्झाउन कार्यदल गठन, नियमावलीका दुई उपनियम निलम्बित

धनुषा । मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा...

विदेशमा ८ वर्ष श्रम खर्चेका गणेश आचार्यको इनरुवामा लोभलाग्दो कृषि क्रान्ति, वार्षिक १२ लाखसम्म आम्दानी

सुनसरी । सुनसरी जिल्ला सदरमुकाम इनरुवा-८ का गणेश आचार्य वैदेशिक रोजगारीबाट फर्किएपछि...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

आदिकवि भानुभक्तको जन्मभूमिमा राष्ट्रिय गौरवको आयोजना, भानु साहित्य उद्यानका लागि २४ करोड बजेट

तनहुँ । नेपाली भाषाका अनुवादक आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई अन्तरराष्ट्रिय...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies