Home अर्थतन्त्र विश्व बैंकबाट १५ करोड डलर ऋण लिँदै सरकार
अर्थतन्त्रबैंक वित्त

विश्व बैंकबाट १५ करोड डलर ऋण लिँदै सरकार

Share
Share

२०८१ फागुन १३ गते मंगलबार । 

अर्थतन्त्र । सरकारले विश्व बैंकबाट १५० मिलियन अमेरिकी डलर ऋण लिने भएको छ । फागुन १२ गते बसेको मन्त्रीपरिषद्को बैठकले विश्व बैंकबाट १५० मिलियन अर्थात १५ करोड अमेरिकी डलर ऋण स्वीकृत गर्ने निर्णय गरेको हो ।

यो ऋण स्वीकृत गर्नका लागि वित्तीय सम्झौता र कार्यक्रम दस्तावेजलाई अन्तिमरुप दिन वार्ता टोली गठन गर्ने र उक्त वार्ता टोलीलाई विश्व बैंकसँग वार्ता गर्न स्वीकृति दिने निर्णय मन्त्रीपरिषद्को बैठकले गरेको हो । 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

मधेश प्रदेशको बजेट विवाद सुल्झाउन कार्यदल गठन, नियमावलीका दुई उपनियम निलम्बित

धनुषा । मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा...

विदेशमा ८ वर्ष श्रम खर्चेका गणेश आचार्यको इनरुवामा लोभलाग्दो कृषि क्रान्ति, वार्षिक १२ लाखसम्म आम्दानी

सुनसरी । सुनसरी जिल्ला सदरमुकाम इनरुवा-८ का गणेश आचार्य वैदेशिक रोजगारीबाट फर्किएपछि...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

आदिकवि भानुभक्तको जन्मभूमिमा राष्ट्रिय गौरवको आयोजना, भानु साहित्य उद्यानका लागि २४ करोड बजेट

तनहुँ । नेपाली भाषाका अनुवादक आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई अन्तरराष्ट्रिय...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies