Home अर्थतन्त्र बेलुनमा आगोलाग्दा अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिका मेयर आचार्य घाइते
अर्थतन्त्रबैंक वित्त

बेलुनमा आगोलाग्दा अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिका मेयर आचार्य घाइते

Share
Share

२०८१ फागुन ३ गते शनिबार । 

पोखरा । आगोको ज्वालाले बेलुन फुट्दा अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर आचार्य घाइते भएका छन् । पोखरा भ्रमण वर्ष, २०२५को उद्घाटनका क्रममा आगाको ज्वालाले बेलुन फुट्दा उपप्रधानन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगर पालिकाका  प्रमुख धनराज आचार्य घाइते भएका हुन् ।

रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा बेलुनमा आगो लागेको थियो । ठूलो आवाज सहित बेलुन पडकिएपछि बेलुन समाएका अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई आगोको भिल्काले छोएको थियो ।

त्यसलगत्तै गण्डकी अस्पतालमा प्रारम्भिक उपचार गरेपछि अर्थमन्त्री पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटल लगिएको छ । 

मेयर आचार्यलाई पनि फिस्टेल हस्पिटलमा प्रारम्भिक उपचार गरिएपछि थप उपचारका लागि कीर्तिपुर स्थित बर्न हस्पिटल लगिएको छ ।

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

मधेश प्रदेशको बजेट विवाद सुल्झाउन कार्यदल गठन, नियमावलीका दुई उपनियम निलम्बित

धनुषा । मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा...

विदेशमा ८ वर्ष श्रम खर्चेका गणेश आचार्यको इनरुवामा लोभलाग्दो कृषि क्रान्ति, वार्षिक १२ लाखसम्म आम्दानी

सुनसरी । सुनसरी जिल्ला सदरमुकाम इनरुवा-८ का गणेश आचार्य वैदेशिक रोजगारीबाट फर्किएपछि...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

आदिकवि भानुभक्तको जन्मभूमिमा राष्ट्रिय गौरवको आयोजना, भानु साहित्य उद्यानका लागि २४ करोड बजेट

तनहुँ । नेपाली भाषाका अनुवादक आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई अन्तरराष्ट्रिय...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies