Home पुँजी बजार सेयरबजारमा करेक्सन, नेप्से ११ अंकले घट्यो
पुँजी बजारबैंक वित्त

सेयरबजारमा करेक्सन, नेप्से ११ अंकले घट्यो

Share
Share

२०८१ माघ १० गते बिहीबार । 

बैंकको खबर । सेयरबजारमा करेक्सन देखिएको छ । चार कारोबार दिनसम्म बढेको नेप्से परिसूचक आज ११ दशमलव १० अंकले घटेर दुई हजार छ सय ५४ दशमलव ३५ विनदुमा कायम भएको छ । 

सात अर्ब ८५ करोड ७७ लाख ९२ हजार तीन सय २६ रुपैयाँ बराबरको एक करोड ५१ लाख चार हजार ३३ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका २४३ कम्पनीमध्ये १४९ वटाको सेयरमूल्य घट्दा बजार दबाबमा परेको हो । ८६ कमपनीको सेयरमूल्य घटेको छ भने आठ वटाको स्थिर रहेको छ । 

सामुदायिक लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै सुपर मादी हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।  

कारोबार रकमका आधारमा सप्तकोशी विकास बैंकको ३० करोड ८९ लाख २९ हजार ६५ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २० अर्ब रुपैयाँको ऋणपत्र

बैंकको खबर । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको...

मौद्रिक नीतिपछिको दोस्रो दिन नेप्सेमा ३० अंकको गिरावट, ४ अर्ब ८२ करोडको कारोबार

काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएको दोस्रो कारोबार दिन बुधबार नेपाल स्टक...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies