Home बैंक वित्त सुनको मूल्यमा गिरावट, तोलामा दुई हजार दुई सय घट्यो
बैंक वित्त

सुनको मूल्यमा गिरावट, तोलामा दुई हजार दुई सय घट्यो

Share
Share

२०८१ कात्तिक २९ गते बिहीबार ।

बैंकको खबर । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य एक लाख ६० हजार रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । 

चाँदीको मूल्य प्रति तोला ३५ रुपैयाँ घटेको छ । बुधबार प्रतितोला एक हजार नौ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज बिहीबार एक हजार नौ सय पाँच रुपैयाँ निर्धारण भएको छ । 

All bankin information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

डिजिटल कर्जाको दायरा विस्तार, १० लाखसम्म लिन सकिने

बैंकको खबर । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गदर्शन,...

नेपाली रुपैयाँ थप कमजोर, अधिकांश विदेशी मुद्राको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (२०८३ जेठ २६ गते मंगलबार) अधिकांश विदेशी...

कृषि विकास बैंकको सञ्चालक समिति अध्यक्षमा पाण्डेय नियुक्त

बैंकको खबर । कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा टंकप्रसाद पाण्डेय...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies