Home पुँजी बजार १४ अंकले घट्यो नेप्से, किन बढ्यो फाइनान्स कम्पनीहरुमा चलहपहल ?
पुँजी बजारबैंक वित्त

१४ अंकले घट्यो नेप्से, किन बढ्यो फाइनान्स कम्पनीहरुमा चलहपहल ?

Share
Share

२०८१ कात्तिक २८ गते बुधबार ।

बैंकको खबर । सेयरबजारमा आज नेप्से परिसूचक १४.१२ अंकले घटेर २७३४.८३ विन्दुमा झरेको छ । सात अर्ब ९१ करोड १९ लाख ७६ हजार रुपैयाँ बराबरको एक करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका २४४ कम्पनीमध्ये १३८ वटाको सेयरमूल्य घट्दा बजार दबाबमा परेको हो । ९९ कम्पनीको सेयरमूल्य भने बढेको छ । बाँकी सात कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । 

बजारमा गिरावट आएपनि पाँच वटा कम्पनीको सेयरकारोबार सकारातमक सर्किट लेभलमा भएको छ । कुथेली बुखरी हाइड्रोपावरको सेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ । 

सबैभन्दा धेरै कारोबार जानकी फाइनान्सको ३३ करोड ८६ लाख रुपैयाँको भएको छ । 

विकास बैंक, फाइनान्स कम्पनी, जलविद्युत र म्युचुअल फण्ड समूह बढेका छन् । आज सबैभन्दा धेरै आकर्षण फाइनान्स कम्पनीहरुको सेयरमा देखियो । त्यसैले फाइनान्स समूह ४.२० प्रतिशत बढेको छ । बाँकी सबै समूह घटेका छन् । 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नेप्सेमा गिरावट, ६ अर्ब ४४ करोडको कारोबार

काठमाडौं । नेप्सेमा आजपनि गिरावट आएको छ । मंगलबार नेप्से १.५४ अंकले...

डिजिटल कर्जाको दायरा विस्तार, १० लाखसम्म लिन सकिने

बैंकको खबर । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गदर्शन,...

नेपाली रुपैयाँ थप कमजोर, अधिकांश विदेशी मुद्राको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (२०८३ जेठ २६ गते मंगलबार) अधिकांश विदेशी...

नेप्सेमा २०.२७ अंकको गिरावट, ४ अर्ब ८ करोडको कारोबार

काठमाडौं । नेप्से आज पनि दोहोरो अंकले घटेको छ । सोमबार नेप्से...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies